सुनकोसीमा हराएको गाडी र सब पाँचौ दिनमा भेटियो
पाँच दिन अघि देखि सुनकोसीमा तीन कर्मचारी सहित बेपत्ता भइरहेको गाडी आज फेला परेको छ हराइरहेका यीन जना मध्ये दुई जनाको सब समेत फेला परेको छ भने अझै एउटा् सब फेला परेको छैन पाँच दिन सम्मको निरन्तर प्रयास पछि आज गाडी र दुई सब फेला परेको हो ।