रास्ट्रपतिले स्वीकृत गरेको नागरिकता बिधेयक सर्बोच्चले रोक्यो
रास्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता बिधेयक तत्काल कार्यान्वयन नगर्न सर्बोच्चले आदेश दिएको छ अधिबक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दर्ता गरेको रिट माथी आज सुनुवाइ भएको थियो यो आदेश सगै रास्ट्रपति माथी नै प्रश्न उठेको छ ।