अरुण तेस्रोमा एक श्रमिकको मृत्यु
संखुवासभा स्थित अरुण तेस्रोमा कार्यरत आइतराज लावतीको मृत्यु भएको छ आइतबार राती अचानक पेट दुखेपछी उपचारको लागि उनलाई जिल्ला सदरमुकाम खादबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ मोरङ सुन्दरहरैचा ६ गछिया स्थायी घरभएका ४८ बर्सिय लावती अरुण तेस्रो मा कार्यरत थिए ।