ताप्लेजुङमा बरिस्ठ प्रहरी हवल्दारको मृत्यु
ताप्लेजुङमा बरिस्ठ प्रहरी हवल्दारको मृत्यु भएको छ सिरिजङ्घा गाउपालिका इलाका प्रहरी कार्यालय तेल्लोकका बरिस्ठ प्रहरी हवल्दार ४१ बर्सिय दिपक शाह शंकर सुरक्षा गस्ती बाट फर्किदा मृत भेटिएका हुन उदयपुर त्रियुगा ७ स्थायी घर भएका उनी ताप्लेजुङमा कार्यरत थिए ।