यात्रुहरुले जहाज भित्र हाेहल्ला गरेपछि धावनमार्गबाट पार्किङमा फर्काइयाे
काठमाडाैं २५ साउन।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७,३० बजे सुर्खेतका लागि उडन लागेकाे श्री एयरलाइन्सको जहाज भित्र यात्रुहरुले होहल्ला गरेपछि उडान रद्ध गरिएकाे छ।यात्रुहरुले होहल्ला यात्रुहरुले होहल्ला जहाज धावनमार्गबाट पार्किङमा फर्काइएको छ । यात्रुका कारण उडान सुरक्षामा कुनै समस्या नहोस् भनेर भनेर जहाज धावनमार्गबाट पार्किङमा फर्काइएको र जहाजका यात्रुबीच मिलापत्र भएपछि जहाज पुन सुर्खेत उडन गरेकाे एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।