रुकुममा १३ वर्षीया बालिका बलात्कृत तिन जना पक्राउ
काठकाडाैं १६ साउन रुकुमकाे चौरजहारी नगरपालिका-१ चौरजहारीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरू चौरजहारी नगरपालिका १ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन्।उनीहरूले ती बालिकालाई चौरजहारी बजारस्थित एक होटलमा जबरजस्ती करणी गरेको थाहा पाएपछि उनिहरुलाइ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरी टाेलिले पक्राउ गरि अनुसन्धान थालेकाे रूकुम प्रहरीले जनाएकाे छ ।