सीतापाइमा कार दुर्घटना हुदा मृत्यु एककाे मृत्यु ;
काठमाडौं १४ असार । नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नाल आफैँले चलाएको बाप्र०२७च ०४९१ नम्बरको कार सीतापाइला स्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टबाट खसेर दुर्घटना हुदा मृत्यु भएको हाे ।