बालेनको रहर प्राकृति संरचनायुक्त शहर
काठमाडौंको संकटा मन्दिर परिसर भित्र २ बर्ष अघिमात्र तत्कालीन मेयर विद्या सुन्दर शाक्यले कंक्रीट ढलान गरि ढुङ्गा बिछ्याएका थिए यसो गर्दा तापक्रम बढनुका साथै आकाशबाट परेको पानी समेत बगेर अन्यत्र जाने गर्दथ्यो तर बालेनको भिजनमा अहिले उक्त ढुङ्गा र कंक्रीट झिकेर माटाेका इटा बिछ्याउने काम तीब्र गतिमा भैइरहेको छ इटाले पानी सोस्ने हुदा जमिन रसिलो रहने जमिनमुनिको पानीको सतह बढने र चिसोको कारण तापक्रम समेत नबढ्ने भएकोले बाताबरण स्वच्छ सुन्दर र शितल रहने छ ।