असार पहिलो हप्ता मै डुब्यो बिराटनगर ;
काठमाडाैँ , १२ असार । अविरल वर्षाका कारण विराटनगर जलमग्न भएकाे छ । साना ठूला नदीहरुमा बढेको पानीको वहावले गर्दा नदी छेउछाउका बस्तीहरु जोखिममा परेका छन । वर्षाका कारण विराटनगर वासीहरुको जनजीवन प्रभावित बनेको छ। सिंघीया र केसलिया खोलाको तटीय क्षेत्र आसपास बसोवास गर्दै आएका सयौँ घरपरिवार जाेखीम अवस्थामा रहेका छन ।