झापामा चट्याङ लागेर दुइकाे मृत्यु ;
काठमाडाैँ, ११ असार । झापाकाे कमल गाउँपालिका-२ मा मगलबार बिहान चट्याङ लागेर २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ४६ वर्षेिय राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेका छन । गिरिलाइ खेतमा काम गर्दै गर्दा चट्याङ लागेपछि घटनास्थलमै मृत्यु भएकाे थियाे भने खड्काकाे दमक स्थित आम्दा अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएकाे हाे ।